मृगौला पीडित विरामीका लागि आर्थिक संकलन गर्न युवाहरुको देउसी भैलो

  ठाकुरप्रसाद आचार्य / विकल्प काक्तिक २५ गते । मृगौला रोगबाट पीडित लक्ष्मण पुनको सहयोगका लागि पर्वत बेनीका युवाहरुले देउसी भैलो मार्फत अभियान चलाएका छन् । पर्वत वेनीमा रहेको उत्साही समुहले पुनको जिवन रक्षाका लागि देउसी भैलो मार्फत आर्थिक संकलन अभियान थालनी गरेको हो । पर्वत बेनी निवासी मृगौला पीडित पुनको उपचारका लागि आर्थिक संकलन … Continue reading मृगौला पीडित विरामीका लागि आर्थिक संकलन गर्न युवाहरुको देउसी भैलो